logo of cricketingnepal.com

सन्दिपको पहिलो ओवरमा मात्र तीन रन

Jan 19, 2019 | CN Staff |
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग अन्तर्गत रंगपुर राईडर्स बिरुद्धको खेलमा सिल्हेट सिक्सर्सको लागि पहिलो ओवरमा मात्र तीन रन खर्चिएका छन् ।

रंगपुरका ब्याट्सम्यानहरुले सन्दिपको तेश्रो बलमा दुई  रन तथा पाँचौ बलमा मात्र एक रन लिन सके भने अन्य चार बलमा कुनै पनि रन निकाल्न सकेनन् । 

सन्दिपले रंगपुर राईडर्स बिरुद्धको यस अघिको खेलमा चार ओवर बलिङ्ग गर्दै १८ रन खर्चिएर एक विकेट लिएका थिए । 

सन्दिपको टोली सिल्हेटले खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै चार विकेटको नोक्सानीमा १९४ रन बनाउँदै रंगपुरलाई १९५ रनको लक्ष्य दिएको छ ।  



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}