logo of cricketingnepal.com

केसिटिसीले मनायो आफ्नो १०औं वर्षगांठ (फोटो फिचर)

Dec 29, 2018 | CN Staff |
नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्लले संचालन गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर (केसिटिसी) ले आफ्नो स्थापनाको १०औं वर्षगांठ मनाएको छ । केसिटिसीले काठमाडौँमा आज एक कार्यक्रमको आयोजना गर्दै  आफ्नो १०औं वर्षगांठ मनाएको हो ।

उक्त कार्यक्रममा केसिटिसीले आफ्नो एकेडेमीमा अभ्यास गर्दै यू१६, यू१९, राष्ट्रिय टोली तथा महिला राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई पनि सम्मान गरेको थियो । त्यस्तै केसिटिसीको स्थापना देखि हाल सम्म सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो । 




















LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}