logo of cricketingnepal.com

ईपिएलमा आईपिएलका चियरलिडर्स

Dec 05, 2018 | CN Staff |

यहि शनिबारबाट आयोजना हुने एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा विदेशी चियरलिडर्सहरुले दर्शकहरुलाई मनोरञ्जन दिने भएका छन् । आज काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलन मार्फत चियरलिडर्सहरु सार्वजनिक गरियो ।यस अघिको सिजनमा बिराटनगर वारियर्सले नेपाली चियरलिडर्सहरु प्रयोग गरेता पनि अन्य टोलीले प्रयोग गरेका थिएनन् । तर यस पटक ईपिए आफैले चियरलिडर्सहरुको प्रयोग गर्न लागेको छ ।

यस सिजनका लागि छ जना बेलायतका चियरलिडर्सहरु आएका छन् । उनीहरुले हालै सम्पन्न आईपिएलमा दिल्ली डेयरडेभिल्स टोलीका लागि चियरलिडर्सका रुपमा काम गरेका थिए ।






LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}