logo of cricketingnepal.com

बिगबैसमा धमकेदार प्रदर्शन पछि अस्ट्रेलियामा पुनरागमन, यस्तो छ टोली

Jan 12, 2018 | Cricketingnepal |

इंग्ल्याण्ड विरुद्ध खेलिने एकदिवसीय खेलका लागि अस्ट्रेलियाको टिममा क्यामरुन व्हाइटले तीन वर्षपछि पुनरागमन गरेका छन्। 


जनवरी १४ बाट सुरु हुने पाँच एकदिवसीय श्रृखंलाको लागि व्हाइटले टोलीमा पुनरागमन गरेका हुन्। बिगबैसमा मेलबर्न रेनेगेड्सबाट उच्च प्रदर्शन गरेपछि ३४ वर्षिय क्यामरुनले टोलीमा पुनरागमन गरेका हुन्। 

टोलिमा फर्केपछि खुशी व्यक्ति गर्दै क्यामरुनले आफूले लामो समयदेखि पुनरागमनको प्रतिक्षा गरेको र अहिले टोलीमा फर्कदा खुशी लागेको बताए। 

इंग्ल्याण्ड विरुद्ध घोषित अस्ट्रेलियाको टोली यस्तो छः–

स्टिभ स्मिथ, डेविड वार्नर, पेट कमिन्स, एरोन फिन्च, जोस हेजलवुड, ट्रेविस हेड, मिसेल मार्स, टिम पेन, झे रिचर्डसन, मिचेल स्टर्क, मार्कस स्टोइनिस, एन्ड्र टाइ, क्यामरुन व्हाइट र एडम जाम्पा




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074