Dec 29, 2018 | CN Staff | in National
नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्लले संचालन गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर (केसिटिसी) ले आफ्नो स्थापनाको १०औं वर्षगांठ मनाएको छ । केसिटिसीले काठमाडौँमा आज एक कार्यक्रमको आयोजना गर्दै आफ्नो १०औं वर्षगांठ मनाएको...