logo of cricketingnepal.com

प्रधानमन्त्री कपको फाइनल भोलीलाई सऱ्यो

Jun 10, 2018 | Parbati Lama | in National

प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब बिच आज आइतबार हुने भनिएको फाइनल खेल सोमबारलाई सारिएको छ । आयोजकले प्राविधिक कारण भन्दै फाइनल एक दिन पछि सारेको हो । जेठ १३ गतेबाट शुरु भएको प्रधानमन्त्...


पुलिसलाई नौ रनले पराजित गर्दै एपिएफ प्रधानमन्त्री कपको फाइनलमा

Jun 09, 2018 | Parbati Lama | in National

नेपाल पुलिस क्लबलाई डकबर्थ लुईस नियममा नौ रनले पराजित गर्दै एपिएफ क्लब प्रधानमन्त्रीकपको फाइनलमा प्रवेश गरेको छ । अब भोली हुने खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । वर्षाले प्रभावित खेलमा डकबर्थ लुईस नियममा २८ ओभरमा १४१ रनको लक्ष्य पक्ष...


एपिएफले दियो पुलिसलाई २ सय ९ रनको लक्ष्य

Jun 09, 2018 | Parbati Lama | in National

नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २ सय ९ रनको लक्ष्य दिएको छ । ओपनर सुबाष खकुरेल र अनिल साहले राम्रो शुरुवात दिएपनि तल्लो क्रमका ब्याट्स्म्यानहरुले त्यसलाई ठूलो योगफलम...


सागरको शतक र भिमको अद्र्धशतकपछि आर्मीले प्रदेश ५ लाई दियो २ सय ९० रनको बिशल लक्ष्य

Jun 08, 2018 | Parbati Lama | in National

सागर पुनको शान्दार शतक र भिम सार्कीले आक्रमक अद्र्धशतक प्रहार गरेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नं ५ लाई २ सय ९० रनको बिशाल लक्ष्य दिएको छ । ओपनर सागर पुनले लामो समयको खडेरीलाई तोड्दै आकर्ष...


सागरको शान्दार शतक, त्रिभुवन आर्मी पहिलो सेमिफाइनलमा बलियो स्थितिमा

Jun 08, 2018 | Parbati Lama | in National

त्रिभुवन आर्मी क्लबका ओपनर सागर पुनले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आकर्षक शतक प्रहार गरेका छन् । शुक्रबार टियु मैदानमा जारी प्रदेश नं ५ बिरुद्धको सेमिफाइनलमा सागरले १ सय ३२ बलमा शतक प्रहार गरेका हुन् । खराब फर्मका कारण र...


प्रधानमन्त्री कपको पहिलो सेमीफाइनलमा आर्मी र प्रदेश ५ भिड्ने

Jun 08, 2018 | Parbati Lama | in National

प्रधानमन्त्री कप अन्तर्गतको पहिलो सेमीफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ५ भिड्दै छन् । टियु क्रिकेट मैदानमा हुने खेलको विजेताले फाइनलमा प्रवेश गर्नेछ । समुह ए मा रहेको आर्मी समुह विजेता तथा समुह बी मा रहेको प्रदेश ५ उपविजेता हुँदै से...


बंगलादेशलाई एक रनले पराजित गर्दै अफगानिस्तानद्वारा श्रृङखलामा क्लिन स्वीप

Jun 07, 2018 | Parbati Lama | in International

तेश्रो तथा अन्तिम ट्वान्टि ट्वान्टि खेलमा बंगलादेशलाई एक रनले पराजित गर्दै अफगानिस्तानले तीन खेलको श्रृङखला क्लिन स्वीप गरेको छ । जितका लागि अन्तिमर ओभरमा नौ रन चाहिएको बंगलादेशलाई रोक्ने क्रममा रसिद खानले मात्र सात रन दिए भने एक विकेट पनि लिए । बंग...


सचिनका छोरा भारतीय यु१९ टोलीमा

Jun 07, 2018 | Parbati Lama | in International

मास्टर ब्लास्टर सचिन तेन्दुल्करका छोरा अर्जुन तेन्दुल्कर भारतीय यु१९ को टोलीमा पर्न सफल भएका छन् । अर्जुन आगामी जुलाईमा इण्डिया यु१९ को श्रीलंका भ्रमणका लागि टोलीमा परेका हुन् । इण्डिया यु१९ ले श्रीलंका भ्रमणका क्रममा दुईवटा चारदिवसिय खेल खेल्नेछ । ...


बङ्गलादेशले नियुक्त गऱ्यो नयां मुख्य प्रशिक्षक

Jun 07, 2018 | Parbati Lama | in International

बङ्गलादेश क्रिकेट बोर्डले पुर्व इङ्गल्याण्ड विकेट किपर स्टिभ रोड्सलाई आफ्नो मुख्य प्रशिक्षक नियुक्त गरेको छ । श्रीलंकाका चन्दिका हथुरुसिंघाले सन् २०१७ को अक्टुबरमा राजिनामा दिएपछि बङ्गलादेशी क्रिकेट टोलीमा मुख्य प्रशिक्षकको पद रिक्त रहेको थियो । अर्...


क्यारेबिन प्रिमियर लिगको खेल तालिका सार्वजनीक

Jun 06, 2018 | Parbati Lama | in National

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने रहेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिअट्ले क्यारेबिन प्रिमियर लिग ट्वान्टि ट्वान्टि क्रिकेट प्रतियोगिता (सिपिएल टि–२०) को पहिलो खेल अगष्ट नौं तारिखमा गुयाना अमाज वारियर्स बिरुद्ध खेल्ने...


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

LATEST FIXTURES

  • Nepal VS Oman

    Aug 29, 2018 | 7:45 AM NST

  • Nepal VS UAE

    Aug 30, 2018 | 7:45 AM NST

  • Nepal VS Malaysia

    Sep 01, 2018 | 7:45 AM NST

  • Nepal VS Singapore

    Sep 02, 2018 | 7:45 AM NST

  • Nepal VS Hong Kong

    Sep 04, 2018 | 7:45 AM NST

Publisher:Abhinandan Aryal, 9843588041 | Editor:Manoj Bhusal

Registration Number: 277/073-074