Jan 09, 2019 | CN Staff | in National
नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग अन्तर्गतको सिल्हेट सिक्सर्सको लागि दोश्रो खेलमा चित्तागोंग विकिंग्स बिरुद्धको खेलमा ३८ बलमा २२ रन बनाएका क्यामरुन डेलपोर्टलाई रन आउट गराएका छन् । पोइन्टमा सन्दिपले डेलपो...