Jan 12, 2019 | CN Staff | in National
नेपाली रास्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग (बिपिएल) आन्तर्गत आफ्नो तेश्रो खेलमा ढाका डाईनामाईट्स बिरुद्धको पहिलो ओवरमा ११ रन खर्चिएका छन् । सन्दिपले पहिलो, चौथों र छैठौं बलमा सिंगल खर्चिए भने दोश्रो बलमा दुई रन त...