logo of cricketingnepal.com

विराटनगर बिरुद्ध चितवनलाई जितका लागि १४६ रनको लक्ष्य

Nov 03, 2018 | CN Staff | in National

पोखरा प्रिमियर लिग अन्तर्गत समुह चरणको अन्तिम लिग खेलमा चितवन टाईगर्सले विराटनगर टाईटान्स बिरुद्ध जितका लागि १४६ रनको लक्ष्य पाएको छ । समुह चरणमा यस अघि चार खेलमा एकमा मात्र जित निकाल्न सकेको विराटनगर प्रतियोगिताबाट बाहिरी सकेको छ भने चार खेलमा चार ...


पल्टन शिर्ष तीनमा, बुटवल र बिराटनगर बाहिरियो

Nov 03, 2018 | CN Staff | in National

शरद भेषावकरको पोखरा पल्टन पोखरा प्रिमियर लिगको शिर्ष तीनमा स्थान बनाउन सफल भएको छ । पोखरा रंगशालामा पोखराले ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित ग¥यो । टस हारि पहिलो ब्याटिङ्ग गरेको रोयल्स १९ दशमलव एक ओभरमा १ सय ३ रनमै समेटियो । बल...


ज्ञानेन्द्रको रोयल्स १ सय ३ रनमै अल आउट, पोखर जित्नै पर्ने दवाबमा

Nov 03, 2018 | CN Staff | in National

पोखरा पल्टनले पोखर प्रिमियर लिगको आफ्नो अन्तिम लिग खेलमा काठमाडौं रोयल्सलाई १ सय ३ रनमै रोकेको छ । रोयल्स १९ दशमलव एक ओभरमा १ सय ३ रनमै समेटियो । पोखरा रंगशालामा टस जिति पहिलो फिल्डिङ्ग रोजेको पोखरालाई उत्कृष्ट शुरुवात दिलाउने क्रममा युएईका तिब्र गत...


काठमाडौं दोश्रो चरण नजिक, बुटवल ३७ रनले पराजित

Nov 02, 2018 | CN Staff | in National

पोखरा प्रिमियर लिग अन्तर्गत आजको दोश्रो खेलमा काठमाडौं रोयल्स बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ र दोश्रो चरणमा पुग्ने सम्भावना बलियो पारेको छ । जितका लागि १७३ रनको विशाल लक्ष्य पक्षाएको बुटवलले रोहन मुस्त...


धनगढीको सनसनीपूर्ण जित, कप्तान दिपेन्द्र सिंह ऐरिको उत्कृष्ट ब्याटिङ्ग

Nov 02, 2018 | CN Staff | in National

कप्तान दिपेन्द्र सिंह ऐरिले उत्कृष्ट ब्याटिङ्ग गरेपछि धनगढी ब्लुजले सनसनीपूर्ण खेलमा शरद भेषावकरको पोखरा पल्टनलाई दुई विकेटले पराजित गर्दै पोखरा प्रिमियर लिगको अग्रस्थानमा पुगेको छ । रसिद खानले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट लिएर पोखरालाई खेलमा फर्का...


शरदको पोखरा १ सय ४४ मा रोकियो, कमलले लिए चार विकेट

Nov 02, 2018 | CN Staff | in National

धनगढी ब्लुजले पोखरा प्रिमियर लिग अन्तर्गतको आफ्नो अन्तिम खेलमा शरद भेषावकरको पोखरा पल्टनलाई १ सय ४४ रनमै रोकेको छ । कमल सिंह ऐरिले शान्दार बलिङ्ग गर्दै ४ विकेट लिएपछि टस हारि पहिलो ब्याटिङ्ग गरेको पल्टनले ८ विकेटको क्षतिमा १ सय ४४ रन बनायो । ओपनर कु...


धनगढीको दोश्रो जित, बुटवल २० रनले पराजित

Nov 01, 2018 | CN Staff | in National

पोखरा प्रिमियर लिग अन्तर्गत आजको दोश्रो खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गदै दोश्रो जित हात पारेको छ । उता बुटवलले लगातार दोश्रो हारको सामना गऱ्यो । धनगढीले दिएको १६२ रनको लक्ष्य पक्षाएको बुटवलले २० ओभरमा छ विकेट गुमाएर मात्र ...


दिपेन्द्र र लरेन्सको अद्र्धशतक, बुटवललाई १ सय ६२ रनको लक्ष्य

Nov 01, 2018 | CN Staff | in National

कप्तान दिपेन्द्र सिंह ऐरि र बिदेशी खेलाडी ड्यान लरेन्सले अद्र्धशतक प्रहार गर्दै शतकीय साझेदारी गरेपछि धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा बिहिबार जित्ने पर्ने खेलमा दिपेन्द्र र लरेन्सले चौथो विकेटका लागि १...


चितवनको लगातार दोश्रो जित, रोमाञ्चक खेलमा ज्ञानेन्द्रको काठमाडौं पराजित

Nov 01, 2018 | CN Staff | in National

पारस खड्काको चितवन राइनोजले पोखरा प्रिमियर लिगमा लगातार दोश्रो जित हात पारेको छ । चितवनले बिहिबार सम्पन्न खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई १३ रनले पराजित ग¥यो । जितसंगै चितवनले अंक तालिकामा पहिलो तीन स्थान ओगट्ने सम्भावनलाई अझै बलियो बनाए...


हरि शंकरको लगातार दोश्रो अद्र्धशतक, पारसको चितवनले बनायो १ सय ४९ रन

Nov 01, 2018 | CN Staff | in National

ओपनर हरि शंकर साहले लगातार दोश्रो अद्र्धशतक प्रहार गरेपछि चितवन राइनोजले पोखरा प्रिमियर लिगको महत्वपूर्ण खेलमा काठमाडौं रोयल्सलाई एक सय ५० रनको लक्ष्य दिएको छ । टस हारि पहिलो ब्याटिङ्ग गरेको राइनोजलाई एकपटक फेरि हरि शंकर र अनिल साहले गतिलो शुरुवात द...


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

LATEST FIXTURES