Jan 16, 2019 | CN Staff | in National
बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत रंगपुर राईडर्स बिरुद्धको खेलमा सिल्हेट सिक्सर्सले नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई आफ्नो शुरुवाती ११ मा राखेको छ । कोमिल्ला भिक्टोरियन्स बिरुद्धको हिजो भएको खेलमा सन्दिपलाई ड्रप गरेको...