Jan 18, 2019 | CN Staff | in National
नेपाली रास्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई ढाका डाइनामाईट्स बिरुद्ध पहिलो सफलता मिलेको छ । सिल्हेट सिक्सर्सका कप्तान डेविड वार्नरले सन्दिपलाई पाँचौ ओवरमा आक्रमकका लागि बलिङ्गमा लेराए । सन्दिपले पनि कप्तानको निर्णयलाई सहि साबि...