logo of cricketingnepal.com

तोमरको आक्रमक पारीमा ललितपुर प्लेअफमा, काठमाडौँ १० विकेटले पराजित

Dec 12, 2018 | CN Staff | in National

ओपनर ब्याट्सम्यान गौरव तोमरको आक्रमक अर्धशतकमा काठमाडौँ किंग्स ११ लाई १० विकेटको फराकिलो आन्तरले पराजित गर्दै ललितपुर प्याट्रियट्स प्लेअफमा प्रवेश गरेको छ । काठमाडौँले दिएको ११० रनको लक्ष्य पक्षाएको ललितपुरले १० दशमबल तीन ओवरमा बिना विकेटको क्षेतीमा...


करण केसीको आक्रमक ब्याटिंगमा बिराटनगरले पोखरालाई सुपर ओवरमा सात रनले हरायो

Dec 11, 2018 | CN Staff | in National

नेपाली राष्ट्रिय टोलीका तिब्र गतिका बलर करण केसीले सुपर ओवरमा आक्रमक ब्याटिंग गरेपछि एभरेस्ट प्रिमिएर लिग आन्तर्गत पोखरा राईनोजलाई सात रनले पराजित गर्दै लगातार दोश्रो जित हात पारेको छ । उता पोखराको भने तीन खेलमा यो लगातार तेश्रो हार हो। २० ओवरको खेल...


ललितपुर संकटमा, महत्वपूर्ण खेलाडी तोमरलाई बलिङ्ग गर्न प्रतिबन्ध

Dec 11, 2018 | CN Staff | in National

ललितपुर पेट्रियट्सका भारतीय खेलाडी गौरभ तोमरले त्रिवि क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिगका अबको कुनै पनि खेलमा बलिङ्ग गर्न नपाउने भएका छन् । टोलीका प्रमुख सदस्य रहेका तोमरलाई उनको बलिङ्ग शंकास्पद लागेर दुई अन–फिल्ड अम्पायरले रिपोर्ट गरेका थिए...


तोमर र कोल्सवालाको शतकिय साझेदारीमा ललितपुरको सहज जित

Dec 10, 2018 | CN Staff | in National

ओपनरद्वय गौरव तोमर र जयकिशन कोल्सवालाले शतकिय साझेदारीमा ललितपुर पाट्रियोट्सले पोखरा राईनोजलाई आठ विकेटले पराजित गर्दै लगातार दोश्रो जित हात पारेको छ । उदघाटन खेलमा विराटनगर वार्रिअर्स बिरुद्धको खेलमा तीन विकेटको हारको सामना गरेको ललितपुरले हिजोको ख...


भैराहवा ग्लाडियेटर्सका नावीद आज आईपुग्ने

Dec 10, 2018 | CN Staff | in National

युएईका तिब्र गतिका बलर टियु क्रिकेट मैदानमा सन्चालन भैरहेको एभरेस्ट प्रिमिएर लिग टोली भैराहवा ग्लाडियेटर्सबाट खेल्नका लागि मोहम्मद नावीद आज काठमाडौँ आइपुग्दै छन् । हाल पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा जारी एसिसी इमर्जिइंग टिम्स कपमा युएईको टोलीस...


मुस्तफा आजबाट काठमाडौँ टोलीमा सामेल हुने

Dec 10, 2018 | CN Staff | in National

युएईका कप्तान रोहन मुस्तफा एभरेस्ट प्रिमिएर लिग (ईपिएल) को लागि आजबाट काठमाडौँ किंग्स ११ मा सामेल हुने भएका छन् । हाल पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा जारी एसिसी इमर्जिइंग टिम्स कपमा युएईको टोलीसँगै रहेका मुस्तफा आज काठमाडौँ आउन लागेका हुन् । पह...


सन्दीप आज अस्ट्रेलिया उड्ने

Dec 09, 2018 | CN Staff | in National

नेपाली राष्ट्रिय क्रीकेट टोलीका युवा लेग स्पिन्नर सन्दीप लामिछाने येही डिसेम्बेर १७ तारिखबाट आयोजना हुने बिग बाश लिगमा सहभागि हुन आज अस्ट्रेलिया तर्फ उड्दै छन् । उनी आज राती ९:५५ को सिल्क ऐयरको फ्लाईटबाट अस्ट्रेलिया उड्न लागेका हुन् । बिग बाश लिगमा ...


ललितपुरको इपिएल मा पहिलो जित्, चितवन ११ रन ले पराजित

Dec 09, 2018 | CN Staff | in National

एभ्रेस्ट प्रीमियर लिग मा ज्ञानेन्द्र मल्ल को ललितपुर पेट्रीयट्स ले पहिलो जीत हात पारेको छ । आइतबार को पहिलो खेल मा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गर्‍यो । टस जिती पहिलो ब्यटिङ गरेको ललितपुरले २० ओवर मा ५ विकेट गुमाएर एक सय ४३ रन बनायो । ज...


रवि इन्दरको शतकमा भैरहवाको उत्कृस्ट जित

Dec 09, 2018 | CN Staff | in National

भारतीय मुलका ब्याट्सम्यान रवी इन्दर सिंहको आक्रमक शतकको मद्धतमा भैरहवा ग्लड़ियेटेर्सले पोखरा राइनोज़लाई चार विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितका लागि २१६ रनको लक्ष्य पक्षएको भैरहवाले १९ दशमलब चार ओवरमा छ विकेट गुमाउदै जित दर्ता गरेको हो ...


विराटनगरको कठिन जित

Dec 08, 2018 | CN Staff | in National

एभरेष्ट प्रिमियर लिग अन्तर्गत उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बिराटनगर वारियर्सले ललितपुर प्याट्रिलाई तीन विकेटको कठिन जित निकाल्दै विजयी शुरुवात गरेको छ । जितका लागि १०५ रनको लक्ष्य पक्षाएको विराटनगरले सातौं नम्बरमा आएका करण केसीको आक्रमक पारीको...


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

LATEST FIXTURES