Dec 24, 2018 | CN Staff | in National
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बिग ब्यास लिग अन्तर्गतको मेलबर्न स्टार्सको दोश्रो खेलमा होबर्ट हर्रिकेन्स बिरुद्ध आफ्नो दोश्रो ओवरमा दोश्रो सफलता मिले को छ। सन्दिपले ३७ बलमा ५२ रण बनाएका म्याथु वेडलाई सर्ट फाइन लेगम...