logo of cricketingnepal.com

डिपिएलको खेलाडी दर्ता आजबाट शुरु

Dec 19, 2018 | CN Staff | in National

धनगढी प्रिमिएर लिग डिपिएल तीनको लागि खेलाडी दर्ता आजबाट शुरु भएको छ । आजबाट शुरु भएको खेलाडी दर्ता एक हप्ता अर्थात पौष १० गते सम्म चल्ने छ । पौष १२ गते संचालन हुने अक्सनका लागि खेलाडीहरुले डिपिएलको अधिकारिक वेबसाइटमा गएर फारम भर्न सक्ने छन् । फारम भ...


काठमाडौंले ललितपुरलाई फाइनल प्रवेशका लागि दियो झिनो लक्ष्य

Dec 18, 2018 | CN Staff | in National

एभरेष्ट प्रिमियर लिग अन्तर्गत पहिलो क्वालिफायरमा काठमाडौं किंंग्स इलेभेनले ललितपुर पेट्रियट्सलाई १ सय ९ रनको झिनो लक्ष्य दिएको छ । टियु खेल मैदानमा टस हारी पहिलो ब्याटिङ्ग गरेका काठमाडौं १९ दशमलव ५ ओभरमा १ सय ८ रनमै अलआउट भयो । ओपनर अमित श्रेष्ठलाई ...


रोमाञ्चक खेलमा काठमाडौंलाई एक विकेटले पराजित गर्दै ललितपुर फाइनलमा

Dec 18, 2018 | CN Staff | in National

एभरेष्ट प्रिमियर लिग अन्तर्गत पहिलो क्वालिफायरमा काठमाडौं किंंग्स इलेभेनलाई अन्तिम बलमा एक विकेटले पराजित गर्दै ललितपुर पेट्रियट्स फाइनलमा प्रवेश गरेको छ । काठमाडौंले दिएको १०९ रनको लक्ष्य पक्षाएको ललितपुरले १९ दशमलब छ ओभरमा नौ विकेटको नोक्सानीमा जि...


तीन नेपाली अण्डर १९ खेलाडी सहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्ने

Dec 18, 2018 | CN Staff | in National

नेपाली अण्डर १९ राष्ट्रिय क्रिकेट टोलीका दुई सदस्य रित गौतम र तृत राज दास दिल्लीमा रहेको सहवाग क्रिकेट एकेडेमी प्रशिक्षण गर्ने भएका छन् । रित र तृतसंगै नेपाली क्रिकेटमा पहिलो पटक अगाडी आएका भुपेन्द्र उप्रेति पनि एक महिने प्रशिक्षणका लागि सहवाग क्रिक...


महिला टोलीको बन्द प्रशिक्षण बुधबारबाट

Dec 16, 2018 | CN Staff | in National

आगामी पौष २८ गतेबाट माघ चार गते सम्म थाईल्यान्डमा आयोजना हुने टि–ट्वान्टि ब्लास्टका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण बुधबारबाट शुरु हुने भएको छ । बन्द प्रशिक्षणमा ४० जना खेलाडीलाई समावेश गरिने छ र केही समयको प्रशिक्षण पछि अन्तिम १४ को छनोट गर...


नेपाल टेष्ट खेलेको हेर्ने चाहाना छ : शक्ति गौचन (भिडियो सहित)

Dec 15, 2018 | CN Staff | in National

नेपाली राष्ट्रिय क्रिकेट टोलीका वायाँ हाते स्पिनर शक्ति गौचनले केही समय भित्रमा नेपालले टेष्ट मान्यता पाएको राष्ट्र भएको हेर्ने ईच्छा रहेको बताएका छन् । टियु क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत पोखरा राईनोज्बाट चितवन टाईगर्स बिरुद्धको...


ओ'ब्रायनको अलराउण्ड प्रदर्शनमा काठमाडौँको जित, पोखरा प्रतियोगिताबाट बाहिरिने पहिलो टोलि

Dec 14, 2018 | CN Staff | in National

एभरेस्ट प्रिमिएर लिग अन्तर्गत शुक्रबारको दोश्रो खेलमा विदेशी खेलाडीहरु केविन ओ'ब्रायन र रोहन मुस्तफाको अलराउण्ड प्रदर्शनमा पोखरा राईनोजलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ किंग्स ११ क्वालिफायर्समा पुग्ने सम्भावना बलियो बनाएको छ । तीन खेल खेलेको का...


ज्ञानेन्द्रलाई ट्वीस्टरले १६ लाखको स्पोन्सर गर्ने

Dec 13, 2018 | CN Staff | in National

नेपाली रास्ट्रिय टोलीका उपकप्तान तथा ओपनिङ्ग ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई ट्वीस्टर क्रिकेट किट्स निर्माता कम्पनीले स्पोन्सर गर्ने भएको छ । ट्वीस्टरले ज्ञानेन्द्रलाई क्रिकेट किट्स र नगद गरेर दुई बर्षको लागि करिब १० लाख भारतिय रुपैंया बराबरको स्पो...


तोमरको आक्रमक पारीमा ललितपुर प्लेअफमा, काठमाडौँ १० विकेटले पराजित

Dec 12, 2018 | CN Staff | in National

ओपनर ब्याट्सम्यान गौरव तोमरको आक्रमक अर्धशतकमा काठमाडौँ किंग्स ११ लाई १० विकेटको फराकिलो आन्तरले पराजित गर्दै ललितपुर प्याट्रियट्स प्लेअफमा प्रवेश गरेको छ । काठमाडौँले दिएको ११० रनको लक्ष्य पक्षाएको ललितपुरले १० दशमबल तीन ओवरमा बिना विकेटको क्षेतीमा...


करण केसीको आक्रमक ब्याटिंगमा बिराटनगरले पोखरालाई सुपर ओवरमा सात रनले हरायो

Dec 11, 2018 | CN Staff | in National

नेपाली राष्ट्रिय टोलीका तिब्र गतिका बलर करण केसीले सुपर ओवरमा आक्रमक ब्याटिंग गरेपछि एभरेस्ट प्रिमिएर लिग आन्तर्गत पोखरा राईनोजलाई सात रनले पराजित गर्दै लगातार दोश्रो जित हात पारेको छ । उता पोखराको भने तीन खेलमा यो लगातार तेश्रो हार हो। २० ओवरको खेल...


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

LATEST FIXTURES