logo of cricketingnepal.com

नेपाललाई २३ रनमा पाचौं सफलता

Jul 16, 2017 | Kaushal Adhikari |

कप्तान सन्दिप लामिछानेको व्यक्तिगत तेश्रो सफलतासगै नेपाल यु १९ लाई आयोजक सिंगापुर यु १९ बिरुद्दको पहिलो खेलमा पाचौ सफलता मिलेको छ ।

यु१९ विश्व कप छनोट खेल अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल यु१९ ले जस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो ।

सिंगापुरले आफ्नो पाच विकेट गुमाउ“दा मात्र २३ रन बनाउन सकेको छ । सन्दिप बाहेक किशोर महतो र शाहाब आलमले पनि आफ्नो नाममा १–१ विकेट लिन सफल भएका छन् ।

नेपालले आफ्नो पहिलो खेल आयोजक राष्ट्र सिंगापुर यु१९ विरुद्द सिंगापुर क्रिकेट क्लबको मैदानमा खेल्दैछ ।

नेपाल यु१९ का प्लेइङ ११ – सन्दिप लामिछाने (कप्तान), सन्दिप सुनारआदिल खान, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, रिजन ढकाल, प्रनित थापा मगर, किशोर महतो, रोहित कुमार पौडेल, प्राकश केसी (विकेट किपर), शाहाब आलम



LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074