logo of cricketingnepal.com

नेपालको तयारी कस्तो छ (हेर्नुहोस् तस्विरमा)

Jul 16, 2017 | Utsav Timilsina |

आगामी वर्ष न्युजिल्यान्डमा आयोजना हुने विश्व कपमा आफ्नो स्थान सुरक्षित बनाउने लक्ष्य सहित नेपाली युवा टोली सिंगापुरमा आयोजना हुन लागेको आईसिसि यु१९ विश्व कप छनोट एसिया क्षेत्रको तयारीमा व्यस्त छ ।

भोलि सोमवारबाट शुरु हुने प्रतियोगितामा नेपाल यु १९ सहित आयोजक सिंगपुर, मलेसिया र हालै टेष्ट मान्यता पाएको अफगानिस्तान एक अर्का विरुद्द दुई खेल खेल्ने छन् । प्रतियोगिताको बिजताले विश्व कपको यात्रा तय गर्नेछ ।

करिब तीन हप्ता भारतको नोयडामा अभ्यास र अभ्यास खेलमा समय बिताएको नेपाली टोली हिजो शनिवार भारतको नयाँ दिल्लीबाट सिंगापुर पुग्यो र अभ्यासमा समय बितायो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका टेकनिकल एनाष्टि रमन शिवाकोटीले पठाएको अभ्यासको तस्विर हेर्नुहोस् ।





























LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

Publisher: Kaushal Adhikari
Registration Number: 277/073-074