logo of cricketingnepal.com

बिसिसिआईले निर्णय उल्टायो

Jul 16, 2017 | Kaushal Adhikari |

भारतिय क्रिकेट बोर्ड बिसिसिआईले पुर्व कप्तान राहुल द्रविड र तिव्र गतिका बलर जाहिर खानलाई आफ्नो निर्णय उल्टाउँदै कोचको पदबाट पदमुक्त गरेको छ । केही दिन अघि रवि शास्त्रिलाई भारतिय क्रिकेट टोलीको कोच नियुक्त गर्दा द्रविड र जाहिरलाई पनि नियुक्त गरिएको थियो ।

पुर्व हस्तीहरु सचिन तेन्दुलकर, सौरभ गांगुली र भिभिएस लक्ष्मणको टोलीले द्रविडलाई टोलीको बैदेशिक भुमिमा हुने खेलका लागि ब्याटिङ परामर्शदाता र जाहिरलाई बलिङ कोचमा नियुक्त दिएको हो । द्रविड भारत ए र भारत यु१९ का प्रमुख प्रशिक्षक पनि हुन् ।

तर एक हप्ता पनी बित्न नपाउँदै उक्त निर्णय उल्टाएको हो । हुन त बोर्डले यस अहिले निर्णय उल्टाए पनि प्रशिक्षक शास्त्रि र कप्तान बिराट कोहलीसँग बैठक बसेर यस विषयमा थप निर्णय लिने जनाएको छ । 

भारत अबको आगामी खेल श्रीलंको भ्रमण हुनेछ । भारतको श्रीलंका बिरुद्द पहिलो टेष्ट जुलाई १६ मा गालेमा हुनेछ ।




LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}