logo of cricketingnepal.com

दिल्ली बिरुद्ध हैदराबाद सात विकेटले विजयी

May 05, 2018 | CN Staff | in International

सनराईजर्स हैदरावादले दिल्ली बिरुद्धको खेल सात विकेटले जित्दै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । आज नै भएको पहिलो खेल जित्दै पहिलो स्थानमा पुगेको चेन्नाईलाई पछि पार्दै हैदराबाद पहिलो स्थानमा पुगेको हो । चेन्नाई र हैदराबादको १२ अंक नै भएता पनि एक...


चेन्नाई अंक तालिकाको पहिलो स्थानमा उक्यिो, बैंग्लौर छ विकेटले पराजित

May 05, 2018 | CN Staff | in International

इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लौर बिरुद्धको खेल छ विकेटले जित निकाल्दै चेन्नाई सुपर किंग्स अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । १० खेल खेलेको चेन्नाईको सात जित सहित १४ अंक छ । आजको खेलको हार पछि बैंग्लौरको नौं खेलम...


मुम्बईको जित, पन्जाब छ विकेटले पराजित

May 04, 2018 | CN Staff | in National

इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत अंक तालिकाको पुछारमा रहेको मुम्बई इण्डियन्सले किंग्स ११ पन्जाबलाई छ विकेटले पराजित गरेको छ । यस जितसँगै मुम्बई छ अंकका साथमा अंक तालिकाको पाँचौं नम्बरमा उक्लिएको छ । पन्जाबले दिएको १७५ रनको लक्ष्य पक्षाएको मुम्...


कोहलीले काउन्टि खेल्ने

May 04, 2018 | CN Staff | in International

भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले काउन्टि क्रिकेट खेल्ने पक्का भएको छ । कोहलीले इङ्गल्यान्डको काउन्टि क्लब सरेका लागि एक महिनाको सम्झौता गरेका छन् । घरेलु टोली इङ्गल्यान्ड बिरुद्ध अगष्ट एकबाट शुरु हुने भारत भ्रमणको अभ्यासका रुपमा कोहलीले का...


सुभम गिलको अर्धशतकमा कोलकत्ताद्वारा चेन्नाई पराजित

May 03, 2018 | CN Staff | in International

भारतका यु१९ का खेलाडी सुभम गिलको अर्धशतक तथा कप्तान दिनेश कार्तिकको आक्रमक पारीको मद्धतमा इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज भएको खेलमा चेन्नाई सुपर किंग्सलाई १४ बल अगाबै छ विकेटले पराजित गरेको छ । यस जित पछि कोलकत्ता नौं खेलमा पाँच जित निकाल...


ल्याङ्गर अस्ट्रेलियाको नयाँ प्रशिक्षक नियुक्त

May 03, 2018 | CN Staff | in International

अस्ट्रेलिया का पुर्व ओपनिङ ब्याट्सम्यान जस्टिन ल्याङ्गर अस्ट्रेलियन क्रिकेट टोलीका नयाँ प्रशिक्षक नियुक्त भएका छन् । अस्ट्रेलिय न क्रिकेट बोर्डले ल्याङ्गरलाई चार वर्षका लागि प्रशिक्षक नियुक्त गरको हो । पुर्व प्रशिक्षक डेरेन लेहम्यानले दक्षिण अफ्रिका...


दिल्लीको तेश्रो जित, राजस्थान डि एल नियम अनुसार चार रनले पराजित

May 02, 2018 | CN Staff | in International

ईण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत राजस्थान रोयल्स बिरुद्धको निकै नै रोमान्चक खेलमा दिल्ली डेयरडेभिल्स डकवोर्थ लुइस नियम अनुसार चार रनले विजयी भएको छ । नवौं खेलमा यो दिल्लीको तेश्रो जित हो । दिल्लीको पारी चलि रहेको अवस्थामा वर्षा बाधक भएर खेलमा ...


मुम्बईको हारको सिलसिला कायमै, बैंग्लौरको तेश्रो जित

May 01, 2018 | CN Staff | in International

हार्दिक पाण्डेयाको अलराउन्ड प्रदर्शको बाबजुत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लौर बिरुद्धको खेलमा १४ रनको हारको सामना गरेको छ । आठौं खेलमा यो मुम्बईको यो छैंठौं हार हो भने आठ खेल नै खेलेको बैंग्लौरको यो तेश्रो जित हो । १६८ रनको लक्ष्य पक्षा...


दिल्लीलाई १३ रनले पराजित गर्दै चेन्नाई अंक तालिकाको शिर्ष स्थानमा

Apr 30, 2018 | CN Staff | in International

अंक तालिकाको पुछारमा रहेको दिल्ली डेयर डेभिल्सलाई १३ रनले पराजित गर्दै चेन्नाई सुपर किंग्स इण्डियन प्रिमियर लिग (आईपिएल) को अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । आठ खेल खेलेको चेन्नाईको छ जित र दुई हारका साथमा १२ अंक छ । आठ खेलमा नै १२ अंक रहेको स...


मुम्बईको दोश्रो जित, चेन्नाई आठ विकेटले पराजित

Apr 28, 2018 | CN Staff | in International

खराब प्रदर्शन गरि रहेको मुम्बई ईण्डियन्सले अंक तालिकाको पहिलो स्थानमा रहेको चेन्नाई सुपर किंग्सलाई आठ विकेटले पराजित गर्दै यस सिजनको ईण्डियन प्रिमियर लिग (आईपिएल) मा दोश्रो जित निकालेको छ । सात खेलमा मुम्बईको चार अंक छ भने सात खेलमा नै दुईमा हार र प...


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

LATEST FIXTURES