logo of cricketingnepal.com

दिल्लीको आजको खेल गर या मर

May 10, 2018 | CN Staff | in International

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने रहेको इण्डियन प्रिमियर लिग (आईपिएल) टोली दिल्ली डेयरडेभिल्स आज सनराईजर्स हैदराबाद बिरुद्ध खेल्दै । आजको खेल दिल्लीको लागि गर या मरको खेल हो । १० खेलमा तीन जित र सात हारका साथमा दिल्लीको छ अं...


प्रधानमन्त्री कप अर्को महिना, यस पटक प्रदेशीय सम्रचनामा हुने

May 10, 2018 | CN Staff | in National

प्रधानतमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता यहि जेठ १३ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्न लागेको प्रतियोगिता जेठ २८ गते सम्म चल्ने छ । गत बर्षबाट शुरु भएको प्रधानमन्त्री कपको यस संस्करणमा सात प्रदेश, त्रिभुवन आर्मी, ने...


कोलकत्ता बिरुद्ध मुम्बई १०२ रनले विजयी, अंक तालिकाको चौंथोमा उक्लिन सफल

May 09, 2018 | CN Staff | in International

ईण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज भएको खेलमा कोलकत्ता नाईट राईडर्सलाई १०२ रनको फराकिलो अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मुम्बई ईण्डियन्स अंक तालिकाको चौंथो स्थानमा उक्लिन सफल भएको छ । पाँचौं स्थानमा रहेको मुम्बई आजको जित पछि दश अंकक...


पन्जाबलाई १५ रनले पराजित गर्दै राजस्थानको प्लेअफमा पुग्ने सम्भावन जिवितै

May 08, 2018 | CN Staff | in International

राजस्थान रोयल्से किंग्स ११ पन्जाबलाई १५ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावन जिवितै राखेको छ । आजको खेलमा पराजित भएको खण्डमा राजस्थान प्लेअफबाट बाहिर हुने थियो । १० खेल खेलेको राजस्थानको यो चौंथो जित हो । आजको जित पश्चात आठ अंकका साथमा राजस्थान...


अफगानिस्तान बिरुद्धको टेष्टका लागि भारतिय टोलीको नाम सार्वजनिक

May 08, 2018 | CN Staff | in International

भारतिय क्रिकेट बोर्ड (बिसिसीआई) ले अफगानिस्तान बिरुद्धको एक मात्र टेष्ट म्याचका लागि अजिन्क्या रहानेको कप्तानीमा १५ सदस्यिय टोलीको नाम सार्वजनिक गरेको छ । यस अघि इंग्ल्यान्ड भ्रमणको तयारीका लागि भन्दै कप्तान बिराट कोहलीले अफगानिस्तान बिरुद्धको टेष्ट...


दिल्लीको निमन्त्रणामा आईपिएलको प्रशिक्षण लिन अख्तर भारतमा

May 08, 2018 | CN Staff | in National

एभरेष्ट प्रिमियर लिग (ईपिएल) का निर्देशक आमिर अख्तर र सुरज गिरी, मार्केटिङ तथा मिडिया निर्देशक इण्डियन प्रिम्रियर लिग (आईपिएल) को विशेष प्रशिक्षणका लागि भारत गएका छन् । आईपिएल टोली दिल्ली डेयरडेबिल्स विशेष निमन्त्रणमा आईपिएलको प्रशिक्षणका लागि अख्तर...


हैदराबादको बलिङ यस सिजनको सबैभन्दा उत्कृष्ट

May 08, 2018 | CN Staff | in International

रोयल च्यालेन्जर्स बैंग्लौरका कप्तान बिराट कोहलीले सनराइजर्स हैदराबादको बलिङ यस सिजनको सबै भन्दा उत्कृष्ट बलिङ भएको प्रतिक्रिया दिएका छन् । पत्रकारहरुसँग कोहलीले कुरा गर्दै आईपिएलको यस संस्करणमा सबै भन्दा उत्कृष्ट बलिङ भएको प्रतिक्रिया दिएका हुन् । ह...


हैदराबाद बिरुद्ध १४७ रनको लक्ष्य पक्षाएको बैंग्लौर पाँच रनले पराजित

May 07, 2018 | CN Staff | in International

ईण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आजको एक मात्र खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लौरलाई पाँच रनले पराजित गरेको छ । १४७ रनको लक्ष्य प्रस्तुत गरेको हैदराबादले बैंग्लौरलाई रोक्दै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । उता आजको हा...


केएल राहुलको अर्धशतकमा राजस्थान बिरुद्ध पन्जाब छ विकेटले विजयी

May 06, 2018 | CN Staff | in International

केएल राहुलको अविजित आक्रमक ८४ रनको मद्धतमा किंग्स ११ पन्जाबले राजस्थान रोयल्सलाई छ विकेटले पराजित गर्दै इण्डियन प्रिमियर लिग (आईपिएल) को अंक तालिकाको तेश्रो स्थानमा पुग्न सफल भएको छ । नौ खेल खेलेको पन्जाबको छ जितका साथमा १२ अंक छ भने अंक तालिकाको पु...


कोलकत्ता बिरुद्ध मुम्बई १३ रनले विजयी, प्लेअफको सम्भावना कायमै

May 06, 2018 | CN Staff | in International

कोलकत्ता नाईट राईडर्स बिरुद्धको खेल १३ रनले जित्दै मुम्बई ईण्डियन्सले ईण्डियन प्रिमियर लिग (आईपिएल) को प्ले अफमा पुग्ने सम्भावना जिवितै राखेको छ । दश खेल खेलेको मुम्बईको यो चौंथो जित हो । चार जितमा छ अंकका साथमा मुम्बई अंक तालिकाको पाँचौं स्थानमा उक...


LIVE MATCH CENTER

{{match.teamAName}} - {{match.teamARun}} / {{ match.teamAFOW}} ( {{match.teamAOver}} / {{match.matchOver}} Overs)

VS

{{match.teamBName}} - {{match.teamBRun}} / {{ match.teamBFOW}} ( {{match.teamBOver}} / {{match.matchOver}} Overs)

Click here for Full Scorecard

{{errormessage}}

LATEST FIXTURES